मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

मधेसी गठबन्धनको रिले अनसनमा देउवाको ऐक्वबद्धता

बिहीबार, ०९ असार २०७३, १२ : ४३
बिहीबार, ०९ असार २०७३
काठमाडौं– सीमांकन र संविधानको विरोधमा आन्दोलनरत संघीय गठबन्धनको रिले अनसन खुल्लामञ्चमा जारी छ । आफूहरुको मागको सुनुवाईको लागि दवाव दिने उद्देश्यले गठबन्धनमा नेताहरु केहि साताअघिदेखि रिले अनसनमा छन् । गठबन्धनको नेताहरु अनसनमा बसिरहेका बेला बिहिबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामा सोप्रति ऐक्वबद्धता जनाउन खुल्ला मञ्चमा जाने भएका छन् । देउवा अपरान्ह तीन बजे खुल्लामञ्जमा जाने कार्यक्रम रहेको बताइएको छ । यसअघि मोर्चाको रिले अनसनमा विभिन्न दलका नेताहरु पुगेको एक्वेबद्धता जनाउँदै आएको थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप