मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

फेरि आन्दोलन गर्ने तयारीमा गोबिन्द केसी

आइतबार, १२ असार २०७३, १२ : ४४
आइतबार, १२ असार २०७३

काठमाडौं– पटक पटक चिकित्सा क्षेत्रमा व्याप्त अनियमितता अन्त्यको माग गर्दै अनसन बस्दै आएका त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका डाक्टर गोविन्द केसीले आइतबार आन्दोलनका कार्यक्रम घोषणा गर्दै छन् ।

[caption id="attachment_1745" align="alignleft" width="640"] File photo[/caption]

उनले आइतबार दिउँसो अस्पताल परिसरमा पत्रकार सम्मेलन गरेर आन्दोलनका कर्यक्रम सार्वजनिक गर्न लागेका हुन् । उनले अनसन थालेपछि सरकारले माग पूरा गर्ने प्रतिबद्धता जनाउँदै तोडाउँदै आएपनि त्यो प्रतिबद्धता व्यवहारमा लागू हुने गरेका छैनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप