मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

कांग्रेसद्वारा फेरि संसद बैठक अवरुद्ध

आइतबार, १२ असार २०७३, १३ : २३
आइतबार, १२ असार २०७३

काठमाडौं -भूकम्प पीडितलाई एकमुष्ठ २ लाख रुपैयाँ दिनुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आइतबार व्यवस्थापिका संसदको दोस्रो पटक बसेको बैठक पनि अवरुद्ध पारेको छ । यसअघि आजै बसेको पहिलो बैठक पछि कांग्रेसले अवरुद्व पारेको थियो । कांग्रेसको अवरोधका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्न पाएका छैनन् । कांग्रेसको दोस्रो पटकको अवरोधसँगै संसद बैठक पुनः आधा घण्टाको लागि स्थगित गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप