मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

काठमाडौंमा स्मार्ट टेलिकमका ५० टावर

आइतबार, १२ असार २०७३, १६ : २८
आइतबार, १२ असार २०७३

काठमाडौ–स्मार्ट टेलिकम प्रालीले देशका अधिकांश भु-भागमा आफ्नो दुरसंचार सेवा विस्तार गर्ने क्रममा काठमाडौं उपत्यकामा करिब पचास वटा टावर जडानगरि परिक्षण गरिरहेको छ ।

हाल कार्यगत ३४ जिल्लाहरुमा रहेका ग्राहकवर्गलाई राजधानी भ्रमण गर्दा सेवा पुराउने प्रमुख उद्देश्यका साथ नेटवर्क विस्तारको काम गरिरहेको स्मार्ट टेलिकम कर्पोरेट कम्युनिकेशनका प्रमुख पवन सिंह शाक्यले जानकारी दिएका हुन् ।

हाल विद्यमान २ जी नेटवर्कलाई ३ जी सेवामा स्तरन्नोति गर्न नियमक निकायमा आवश्यक कार्य गरिरहेको तथा उपत्यका भित्र उपभोक्ताको सेवाको लागि विभिन्न स्थानहरुमा विक्रि केन्द्रहरु खोलिने शाक्यले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप