मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

दुई तल्लामाथिबाट खसेर मृत्यु

सोमबार, १३ असार २०७३, १३ : ०३
सोमबार, १३ असार २०७३

पाल्पा– तानसेन नगरपालिका–१ मेहलधारास्थित लेबर काम गर्ने बाग्लुङ बोहरागाँउ–५ झुवाखोला बस्ने २४ वर्षीय चक्रबहादुर चन्द आइतबार २ तला माथिबाट खसेर गम्भीर घाइते भएकोले मिशन अस्पताल पाल्पा पठाएकोमा उपचार क्रममा मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप