मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

‘नक्कली डाक्टर’हरुले दिएको ‘बन्दी प्रत्यक्षीकरण’को रिट खारेज

सोमबार, १३ असार २०७३, १५ : ०६
सोमबार, १३ असार २०७३
काठमाडौं–नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ‘सिआइबी’ले पक्राउ गरेपछि दश जना नक्कली डाक्टरहरुले सर्वोच्च अदालतमा दायर गरेको बन्दी पत्यक्षीकरणको रिट खारेज भएको छ । तिन दिनको बहसपछी सर्वोच्च अदालतले सो रिट खारेज गरेको हो । प्रहरीले दश दिनअधि विभिन्न दश जिल्लाबाट ३६ जना नक्कली सर्टिफिकेटधारी डाक्टरहरुलाई पक्राउ गरेको थियो । ति मध्ये दश जनाले प्रहरीले आफुहरुलाई गैरकानुनी रुपमा हिरासतमा राखेको भन्दी बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएका थिए । डाक्टरहरुमाथी सिआईबिले अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप