मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

बागमती सफाइमा पञ्चकन्या सहभागि

मङ्गलबार, १४ असार २०७३, १३ : ४७
मङ्गलबार, १४ असार २०७३
काठमाडौ–पञ्चकन्या समूहले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत कोपुण्डोल नजिक १६३औं सप्ताह वागमती सरसफाई कार्यक्रममा सहभागिता जनाएको छ । सरसफाइ कार्यक्रममा समूहका प्रबन्ध निर्देशक प्रदीप कुमार श्रेष्ठ लगायत समूहमा आवद्ध कर्मचारीहरु सव्रिmय रुपमा सहभागी रहेको जनाइएको छ । वागमती सफाईको लागि आवश्यक पर्ने सरसफाईका सामग्रीहरु वागमती सभ्यता बचाउन अभियानका सदस्यलाई हस्तान्तरण समेत गरिएको जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप