सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

माइक्रोम्याक्सको ‘इ ४८५’ स्मार्ट फोन बजारमा

बुधबार, १५ असार २०७३, १४ : ४६
बुधबार, १५ असार २०७३
काठमाडौं– स्मार्टफोन जगतमा विश्व प्रसिद्ध भारतीय ब्राण्ड माइक्रोम्याक्सले ‘इ ४८५’ क्यानभास फोन बजारमा ल्याएको छ । यो फोन अन्य स्मार्टफोनहरु भन्दा उत्कृष्ट रहेको छ । यसमा ३२ जीवी र्याम, ५.५ फुल एचडी डिस्प्ले र शक्तिशाली व्याट्री रहेको छ । १३ मेगा फिक्चल क्यामेरा, ८ मेगाफिक्चल फन्ट क्यामेरा पनि रहेको कम्पनीले जनाएको छ । यो स्मार्टफोन एन्ड्रोयडको ललीपप ५.१ अपरेटिंग सिस्टममा आधारित रहेको छ । यसको बजार मूल्य मात्र २३ हजार ६ सय ५० रुपियाँ रहेको कम्पनीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप