सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सुनको भाउ स्थिर

बुधबार, १५ असार २०७३, १५ : ०३
बुधबार, १५ असार २०७३
काठमाडौ– वुधवार सुनको मुल्य स्थिर रहेको छ । अघिल्लो दिनको तुलनामा मंगलवार प्रति तोला ४ सय रुपैयाँ घटेको सुनको भाउ वुधवार भने कुनै परिवर्तन भएन । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार वुधवार पनि छापावाल सुन प्रति तोता ५८ हजार ३ सय र तेजावी सुन प्रति तोला ५८ हजार ५० रुपैयाँमा कारोवार भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप