सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सरकारले ४५ करोडमा थाइल्याण्डमा दूतावास भवन किन्यो

बुधबार, १५ असार २०७३, १५ : ४५
बुधबार, १५ असार २०७३
काठमाडौँ– सरकारले थाइल्यान्डको राजधानी बैंककमा रु ४५ करोडमा चार रोपनी जग्गा र त्यसले चर्चेको भवन खरिद गरेको छ । उक्त जग्गा र त्यसमा रहेको भवन आजैदेखि नेपाली दूतावासको नाममा स्वामित्व हस्तान्तरण भएको उक्त दूतावासले जनाएको छ । स्थापनाकालदेखि भाडामा रहेको उक्त दूतावास अब आफ्नै भवनमा रहने र त्यसबाट मुलुकको आर्थिक भार घट्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप