सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

पुँजी बजारमा सामान्य बृद्धि

बुधबार, १५ असार २०७३, १५ : ५५
बुधबार, १५ असार २०७३
काठमाडौ–सेयर बजार आज सामान्य मात्र वृद्धि देखिएको छ । दिनभर बजार ०.४० अंकको वृद्धि देखिएको हो । १ सय ३७ कम्पनीका ४६ लाख ८२ हजार ६६ कित्ता सेयर किनवेच भएको आज १ अर्व ५८ करोड १९ लाख २९ हजार ४ सय २४ रुपैयाँ कारोवार भएको छ । आज बैंक समूह ८.५६ अंकले घट्यो भने अन्य समुहको परिसूचक बढेको छ । होटल समूहको सूचक २९.१६, विकास बैंक १६.०१, जलविद्युत १५.११, फाइनान्स ४.७३, बीमा ६२.६५, उत्पादन ४.४४ र अन्य २.३५ वृद्धि भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप