सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कपनमा धान दिवस कार्यक्रम

बुधबार, १५ असार २०७३, १७ : ५८
बुधबार, १५ असार २०७३
काठमाडौं–राष्ट्रिय धान दिवस आज बनाइएको छ । यो वर्ष दिवसका लागि ‘व्यावसायिक धान खेतीको आधार, सामुदायिक नर्सरीको विस्तार’ भन्ने नाराका तय गरिएको थियो । दिवसको अवसरमा राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज) र अर्गानिक फार्म हाउस रिर्सोटले समेत आज राजधानीको कपनमा राष्ट्रिय धान दिवस कार्यक्रम गरेका छन्। कार्यक्रममा नेपाली कांग्रेस केन्द्रिय सदस्य तथा सभासद जगदिश्वर नरसिंह केसी , एमाले केन्द्रीय सदस्य तथा एमाले पर्यटन विभाग प्रमुख, सुर्य थापाको उपस्थिती रहेको रहेको नाटोजका अध्यक्ष शिव अधिकारीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप