सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बीबीएस ​छैठौ  समेष्टरको नतिजा प्रकाशित

बुधबार, १५ असार २०७३, १८ : २३
बुधबार, १५ असार २०७३
काठमाडौँ- मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतको व्यवस्थापन संकाय अन्तर्गत २०७२फाल्गुनमा भएको बीबीएस छैठौ सेमेष्टरको नतिजा बुधबार प्रकाशित भएको छ । गत फाल्गुनमा भएको परीक्षामा नियमित तर्फ १६१ जना उत्तीर्ण भएका छन् ।

परीक्षाको नतिजा मध्यपश्चिमान्चल विश्वविद्यालय सुर्खेतको वेबसाइट www.mwu.edu.npमा हेर्न सकिन्छ ।​

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप