सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

छाला जुत्ता उत्पादक संघमा नयाँ नेतृत्व

बुधबार, १५ असार २०७३, १८ : २८
बुधबार, १५ असार २०७३
काठमाडौ–नेपाल छाला जुत्ता तथा वस्तु उत्पादक संघ नेपालको सातौँ औं वार्षिक साधारण सभावाट एस्.के. सुजका सञ्चालक जिवन नेपालीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । यस्तै, बरिष्ठ उपाध्यक्षमा बासु नेपाली, उपाध्यक्षमा प्रकास रोक्का महासचिवमा हरेराम बोगटी, कोषाध्यक्षमा राजेश बिसंखे, सचिवमा दिलकुमार बिसंखे चयन भएका छन् । त्यसै गरि कार्य समिति सदस्यहरुमा सान्नबाबु बोगटी, कुमार मग्राती, रमेश रोक्का, प्रलाद बोगटी र विकास पुर्कुटी चयन भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप