सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

डिश होमको चौधौं सेवा केन्द्र बागलुङमा

बुधबार, १५ असार २०७३, १८ : ३६
बुधबार, १५ असार २०७३

काठमाडौ–डिश होमले आफ्नो सेवा विस्तारलाई तिब्रता दिंदै  बागलुङमा चौधौं सेवा केन्द्र थप गरेको छ । डिशहोमका नायव महाप्रवन्धक कल्याण अधिकारी तथा प्रवन्धक सविन महर्जनले संयूक्त रुपमा उक्त सेवा केन्द्रहरुको उद्रघाटन गरेका हुन् ।

काठमाडौ सहित पोखरा, चितवन विर्तामोड, विराटनगर, नेपालगन्ज, धनगढी, बुटवल, दाङ्ग, लाहान, जनकपुर, चरिकोट, महेन्द्रनगर र बागलुङ्ग गरी १४ सेवा केन्द्रहरु संचालनमा आएका छन् । ग्राहकहरुलाई छिटो छरितो सेवा प्रदान गर्ने उद्देश्यले सेवा केन्द्रहरु बिस्तार गरेको कम्पनीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप