सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

वाढीले विद्यालय भवणसँगै दुई घर बगायो

बिहीबार, १६ असार २०७३, १८ : ३४
बिहीबार, १६ असार २०७३

जाजरकोट – गएराति अविरल वर्षा संगै गुर्सेखोलामा आएको वाढीले लहँ गाविस वडा नं ४ पिपलचौरमा व्यापक क्षति भएको छ । गएराति आएको वर्षाले पिपलचौरमा रहेको जनता प्राविको ६ कोठे भवण र स्थानीय वलवहादुर रावल र सर्वजीत परियारको घर पुरै पुरेको स्थानिय मदन रावलले वताए । वाढीले पिलचौरमा रहेको सयौ मुरी धान फल्ने खेतहरुमा रोपिएको धान नष्ट गरेको छ । विद्यालय भित्र रहेको कुनै पनि सम्पती वचाउन नसकेको रावलले वताए । विद्यालय भवन वाढीले वगाए संगै विद्यार्थीहरु कहाँ वढ्ने भन्ने चिन्ता वढेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप