सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

स्वयम्भूमा हिमालयन बैंकको एटीएम

बिहीबार, १६ असार २०७३, १८ : ३८
बिहीबार, १६ असार २०७३

काठमाडौ–हिमालयन बैंक लिमिटेडले काठमाडौको स्वयम्भू भगवान पाउमा आफ्नो एटीएम संचालनमा ल्याएको छ । यो सहित बैंकका एटीएम संख्या ८३ वटा पुगेको छ ।

उक्त एटीएमवाट भिसा, मास्टरकार्ड, अमेरिकन एक्सप्रेस, जेसिबि, युनियन पे तथा एससिटी ब्राण्डका क्रेडिट र डेविट कार्डधारकहरुले चौबिसै घण्टा नगद प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप