सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

फेसबुक र युट्युबमा भड्किलो भिडियो हाल्दा यस्तो हुन्छ हाल

शुक्रबार, १७ असार २०७३, १२ : ५२
शुक्रबार, १७ असार २०७३
काठमाडौं । सोशल नेटवर्किङ वेबसाइट फेसबुक र युट्युबमा अब भड्किलो सामग्री र भिडियो हाल्ने सोच्दै नसोच्नुहोस् । उक्त कम्पनीहरुले यस्तो सामग्री हटाउनको लागि अटोमेटिक ब्लकिङ सिस्टम तयार गरेको छ । फेसबुक र यूट्युबले ती सबै अकाउन्टलाई ब्लक वा डिसेबल गरिदिनेछ जसबाट भड्किलो सामग्री पोष्ट भएको हुन्छ । यसका साथै यो सिस्टम रि–पोष्ट गरिएको पोष्टलाई समेत क्याच गरेर त्यसलाई ब्लक गरिदिने गर्दछ । नेपालसहित संसारको थुप्रै देशमा यस प्रकारको भड्किलो भिडियो र पोष्टको विषयमा विवाद हुने गर्दछ । यस्तोमा फेसबुक र युट्युबको यो कदमलाई सबैले स्वागत गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप