सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

वात्स्यायनलाई रु एक लाख

शनिबार, १८ असार २०७३, १३ : ३४
शनिबार, १८ असार २०७३

पोखरा-  प्रथा मल्टिपर्पोजले पोखराको बाच्छेबुडुवास्थित वात्स्यायन वृद्धाश्रममा खानेपानीको पाइप विस्तारका लागि रु एक लाख एक हजार १११ सहयोग गरेको छ । प्रथाका संरक्षक नारायण गुरुङले वृद्धाश्रमका अध्यक्ष बोधराज कार्कीलाई शुक्रबार उक्त रकम हस्तान्तरण गर्नुभएको थियो । मल्टिपर्पोजले हरेक वर्ष विद्यालय पढ्ने १२ वर्षसम्मका बालबालिकाका लागि आयोजना गर्ने कार्यक्रमबाट बचेको रकम सामाजिक संस्थालाई प्रदान गर्दै आएको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप