सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

एसबीआई बैंकको अध्यक्षमा आचार्य

सोमबार, २० असार २०७३, १४ : ०३
सोमबार, २० असार २०७३

काठमाडौ–नेपाल एसबीआई बैंकको सञ्चालक समितिको अध्यक्षमा कृष्ण प्रसाद आचार्य चुनिएका छन् । सोमबार बसेको बैंकको सञ्चालक समितिको बैठकले उनलाई अध्यक्षमा चयन गरेको हो । कर्मचारी सञ्चय कोषका प्रशासक रहेका आचार्य कुशल नेतृत्वकर्ताका रुपमा चिनिएका छन् । नेपाल एसविआई बैंकमा कर्मचारी सञ्चय कोषको १५.०३ प्रतिसत सेयर लगानी छ । यस अघि बैंकको अध्यक्ष रहेकी हसनादेवी शर्मा कोषबाट सेवा निबृत्त भएपछि प्रशासक आचार्य बैंक सञ्चालक समितिका अध्यक्ष भएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप