सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

खाल्डामा भेटियो बृद्धको शव

मङ्गलबार, २१ असार २०७३, १२ : ३७
मङ्गलबार, २१ असार २०७३

विराटनगर – मोरङको खहरे खोलाको खाल्डामा एक व्यक्ति मृतावस्थामा फेला परेका छन् ।

थला–२, हुरहुरिया बस्ने ६० वर्षीय सूर्य झागड मृत फेला परेको पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ । घरबाट हिँडेका उनी लामो समयसम्म घर नफर्केपछि आफन्तले खोज्दा नजिकै रहेको खोलाको खाल्डामा भेटिएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप