सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

अर्घाखाँची सिमेन्टको नयाँ स्लोगन

मङ्गलबार, २१ असार २०७३, १४ : ३१
मङ्गलबार, २१ असार २०७३
काठमाडौ–अर्घाखाँची सिमेन्टले नयाँ स्लोगनको औपचारिक सुरुवात गरेको छ । सिमेन्टले ‘आर्घाखाँचीको बारेमा त सबैलाइ थाहा छ’ भन्ने क्याम्पेन सुरु गरेको हो । कम्पनीका ब्राण्ड एम्वेस्टर सुनिल थापाले यसको उद्घाटन गरेका छन् । उत्पादन सुरु गरेको डेढ वर्षमा नै असिमित उचाइ छुन सफल नेपालकै ठूलो ओपिसि सिमेन्ट उत्पादक कम्पनी अर्घाखाँचीले उच्चस्तरिय क्लिनकर उत्पादन गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप