सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

माओवादी पोलिटब्यूरो बैठक जारीः ओली सरकारको भविष्यमाथि निर्णय हुन सक्ने

मङ्गलबार, २१ असार २०७३, ०६ : ४२
मङ्गलबार, २१ असार २०७३
काठमाडौं- नेकपा माओवादी केन्द्रको पोलिटब्यूरो बैठक पार्टी कार्यालय कोटेश्वरमा जारी छ । विगतको सहमति कार्यान्वयन नभएको भन्दै माओवादीले असतुष्टि व्यक्त गरिरहँदा बसेको बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ । प्रचण्डले हिजो मात्र प्रधानमन्त्री केपी ओलीसँग भेटेर विगतमा भएको नौ बुँदे र तीन बुँदे भद्र सहमति कार्यन्वयनवारे चासो राखेका थिए । नयाँ समीकणका लागि माओवादीका दोस्रो तहका नेताहरु काँग्रेस नेताहरुसँग संवादमा छन् । माओवादी केन्द्रले असार २६ मा बजेट पारित भएपछि सहमति अनुसार राष्ट्रिय सरकार निर्माणका लागि खुलेरै छलफल थाल्ने तयारी गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप