सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सुरु भयो जुत्ताको समर सेल

मङ्गलबार, २१ असार २०७३, १५ : १०
मङ्गलबार, २१ असार २०७३

काठमाडौ–नेपाली जुत्ता घरमा जुत्ता तथा चप्पलको समर सेल मेला सोमवारवाट शुरु भएको छ । गत वर्षदेखि जुत्ता चप्पलहरुको बृहद् समरसेल मेला यस वर्ष पनि आयोजना भएको हो । नेपाली जुत्ताघरको आयोजनामा यस अघि ५ वटा बिगसेल मेला सम्पन्न भइसकेका छन् । नेपाली जुत्ता घरको जमल, महाराजगञ्ज, कुमारी पाटी, नमस्ते सुपरमार्केट, बुद्ध मल बालाजुमा रहेका बिक्रि कक्षमा सोमवारवाट स्टक रहुन्जेल सम्मका लागी मेला आयोजना भएको हो । ७० प्रतिशत सम्मको बिशेष छुट र बिशेष सहुलियत उपलव्ध रहेको जनाइएको छ । समर सेल मेलामा नेपालका चर्चित ब्राण्डहरुः शिखर सुज, बिएफ डियरहिल सुज, स्काइ सुज, क्रस रोड, कोसेली छाला जुत्ता उद्योग, सफ्टटच सुज, लेदर विड्डस, टाकुरा सुज, इजी शुज र शुल्याण्ड गरि १० वटा ब्राण्डका जुत्ता चप्पल बिक्रि वितरण गरिने जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप