सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

हरिबंशले भित्र्याए अमेरिकन बुहारी

मङ्गलबार, २१ असार २०७३, १६ : ३५
मङ्गलबार, २१ असार २०७३
काठमाडौं – वरिष्ठ कलाकार हरिवंश आचार्यले अमेरिकी बुहारी भित्र्याएका छन् । सोमबार अमेरिकामै  जेठा छोरा त्रिलोकको विहे भएको हरिबंशले बताए । उनले फेसबुकमार्फत भनेका छन्, ‘ मेरो जेठो छोरा त्रिलोकको अमेरिकामा नेपाली परम्परा अनुसार विवाह भएको छ।’ बिहेकै लागि उनी  केहि पहिले  अमेरिका पुगेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप