सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

भाईको अवस्था बुझेपछि अस्पतालबाट रुँदै बाहिरिइन् सुजाता

बुधबार, २२ असार २०७३, १४ : ३०
बुधबार, २२ असार २०७३

काठमाडौं– कांग्रेस केन्द्रीय सदस्य सुजाता कोइराला महामन्त्री शशांक कोइरालाको स्वास्थ्य अवस्था बुझेपछि रुँदै ओम अस्पताल परिसरबाट बाहिरिएकी छन् । दिउँसो शशांकको स्वास्थ्य अवस्था बुझ्न सुजाता ओम अस्पताल पुगेकी थिइन् । शशांक र सुजाता नाताले दिदीभाई हुन् । सुजाता गिरीजाप्रसाद कोइरालाकी पुत्री हुन् भने शशांक बीपी पुत्र हुन् । अकास्मात बिरामी भएपछि उनको ओम अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ भने चिकित्सकहरुले निमोनियाका साथै बमिट हुँदा त्यसका कण मुटुमा गएर असर पुर्याएको बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप