सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

शशांकको अवस्था गम्भीरः अस्पताल परिसरमा नेता कार्यकर्ताको भीडभाड

बुधबार, २२ असार २०७३, १४ : ४१
बुधबार, २२ असार २०७३

काठमाडौं– ओम अस्पतालले दिएको पछिल्लो  जानकारी अनुसार कांग्रेस महामन्त्री शशांक कोइरालाको अवस्था गम्भीर रहेको छ। स्वास्थ्यमा एकाएक समस्या देखिएपछि मंगलबार राती ओममा भर्ना भएका उनलाई बिहान अवस्था जटिल बन्दै गएपछि भेन्टिलेटरमा सारिएको थियो । चिकित्सकहरुले निमोनियाका साथै बमिट हुँदा त्यसका कण मुटुमा गएर असर पुर्याएको बताएका छन् । यसैबीच शशांक गम्भीर बिरामी भएसँगै उनको अवस्थाबारे जानकारी लिन नेता कार्यकर्ताको अस्पताल परिसरमा भीड लागेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप