सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बाबुरामको नयाँ शक्तिमा ७ सय तेस्रोलिंगी

बुधबार, २२ असार २०७३, १५ : ४२
बुधबार, २२ असार २०७३

काठमाडौं– सात सय यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायले बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल पार्टीको सदस्यता लिएका छन् ।

नील हिरा समाजकी अध्यक्ष एवं नयाँ शक्ति नेपालकी सचिवालय सदस्य पिंकी गुरुङले ७ सय समलिंगी तेस्रोलिंगीले पार्टीको सदस्यता लिएको जानकारी दिइन् । नर्वेजियन दूतावासको सहयोगमा नील हिरा समाज, नौलो विहानी र परिवर्तन नेपालले पोखरामा गरेको अन्तक्रियामा अध्यक्ष गुरुङले समूदायको मुद्धा राजनीतिक रुपमा स्थापित गर्नका लागि नयाँ शक्तिमा लागेको वताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप