सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

लमजुङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का

बिहीबार, २३ असार २०७३, १५ : ३६
बिहीबार, २३ असार २०७३
काठमाडौं– बिहिबार दिउँसो लमजुङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो २ बजेर ४४ मिनेत जाँदा ४ दशमलब ३ रेक्टरस्केलको भूकम्पको धक्का गएको हो । केन्द्रले सो नयाँ भूकम्प नभएर गतवर्षकै शक्तिशाली भूकम्पपछिको पराकम्प भएको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप