सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

हिमालय एयरलाइन्सको काठमाडौँ–कतार उडान

बिहीबार, २३ असार २०७३, २२ : ४४
बिहीबार, २३ असार २०७३
काठमाडौँ – हिमालय एअरलाइन्सले यही असार २७ गतेदेखि काठमाडौँ–दोहा (कतार) दैनिक उडान सञ्चालन गर्ने भएको छ । यात्रुको मागलाई सम्बोधन गर्दै एयरलाइन्सले दैनिक उडान सेवा सञ्चालन गर्न लागेको हो । एअरलाइन्सले काठमाडौँबाट स्थानीय समयानुसार २३ः०० (रातको ११) बजे उडेर ०१ः३० बजे दोहा अवतरण गर्नेे छ । त्यसैगरी विमान भोलिपल्ट दोहाबाट स्थानीय समयानुसार ०२ः३० बजे उडेर १०ः१५ बजे काठमाडौँ अवतरण गर्ने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप