सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

ज्ञानेन्द्रको जन्मोत्सवमा को–को पुगे निर्मल निवास ?

बिहीबार, २३ असार २०७३, २२ : ५९
बिहीबार, २३ असार २०७३
काठमाडौँ– पूर्वराजा ज्ञानेन्द्र शाहको ७०औँ जन्मोत्सव आज निर्मल निवासमा मनाइएको छ । विभिन्न सामाजिक तथा सांस्कृतिक सङ्घसंस्थाको समन्वयमा भएको उक्त कार्यक्रममा उपप्रधानमन्त्री एवं राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपा नेपालका उपाध्यक्ष टङ्क ढकाल, प्रवक्ता राजाराम श्रेष्ठले शाहलाई बधाई तथा शुभकामना दिए । शाहलाई शुभकामना दिनका लागि समाजका विभिन्न क्षेत्रका प्रतिनिधि तथा बुद्धिजीवी, कलाकार, पत्रकार, लेखक लगायतको सहभागिता थियो । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप