सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

ट्र्याक्टरको ठक्करबाट महिलाको मृत्यु

शुक्रबार, २४ असार २०७३, ११ : ३०
शुक्रबार, २४ असार २०७३
बाँके - नेपालगन्जको जमुनाहमा ट्र्याक्टरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । गएराति भे १ त ९२९ नम्बरको ट्र्याक्टरको ठक्करबाट नेपालगन्ज उपमहानगरपालिका–२७ पुरैनाकी २५ वर्षीया विन्दु सोनीको मृत्यु भएको हो । ठक्करपछि गम्भीर घाइते सोनीको उपचारका क्रममा भेरी अञ्चल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप