सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

तपाईंको दिमाग घुमाइदिने जनावरका यी अचम्मका तस्बिरहरु

शुक्रबार, २४ असार २०७३, १६ : ३५
शुक्रबार, २४ असार २०७३
दुईटा टाउको भएको पोनी, जोडिएको जेब्रा, टाउकै नभएको पेन्गुइन– यस्ता तस्बिरको संग्रहले तपाईंलाई अचम्मित त बनाउनुका साथै त्यही फोटो दुईपटक वा घोरिएर हेर्न बाध्य बनाउँछ । यस्ता फोटोहरु ठिक समयमा खिचिएका फोटो हुन् जसलाई दोहोराएर खिच्न असम्भव छ । फोटोग्राफर जोफ्र्री बेकर, ५७, ले यस्ता तस्बिरहरु खिचेका छन् जसलाई हेर्दा हामीहरु त चकित नै छौं, हामीसँगै स्वयं फोटो खिच्ने व्यक्ति नै जिल्ल छन् । हेरौं त्यही अचम्मित पारिदिने केही तस्बिरहरुः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप