सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

संसार ध्वस्त हुँदै गर्दा यस्तो देखिनेछ यसको स्वरुप (फोटोफिचर)

शनिबार, २५ असार २०७३, १० : ३१
शनिबार, २५ असार २०७३
संसार ध्वस्त हुने थुप्रै भविष्यवाणी गरिँदै आएको छ । कोही भन्छन्, संसार अहिलेसम्म पूरै ध्वस्त भइसक्नुपर्दथ्यो भने कोहीका अनुसार संसार चाँडै नै ध्वस्त हुनेछ । यस्तैमा स्टिव म्यागी नामका एक चित्रकारले आफ्ना केही पेन्टिङमार्फत संसार ध्वस्त हुँदा कस्तो देखिन्छ भन्ने देखाएका छन् । यो तस्बिर अष्ट्रेलियाको सिड्नीको हो जुन ध्वस्त हुने बेला यस्तो देखिने अनुमान गरिएको छ । यो तस्बिर स्ट्याचु अफ लिबर्टीको हुनेछ । जब त्यो पानीमा डुबिसकेको हुनेछ । आफूले यी तस्बिरहरु थुप्रै फिल्महरु हेरिसकेपछि बनाएको स्टिभले बताएका छन् । ब्राजिलमा जब समुन्द्री तुफान आउनेछ तब तुहानको दृश्य यस्तै केही हुनेछ । स्टिभ म्याक्गीका अनुसार सुनामीबाट यसरी नै बर्बाद हुनेछ दुनियाँ । स्टिभ म्याक्गीको नजरबाट हेर्नुहोस्, जब न्यूयोर्क पानीको छालसँगै यसरी बग्नेछ । र संसार ध्वस्त हुने बेला सबै हवाईजहाज यसरी धर्तीमा ठोकिनेछन् । आतंककारी पनि त्यही समयमा बर्बादी मच्चाउन तल्लिन हुनेछन्, जो आफू पनि बच्न असफल हुनेछन् । आतंकबाट पनि यसरी ध्वस्त हुनेछ संसार । अन्तिम समयमा यस्तो देखिनेछ लण्डन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप