सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

एमालेले बोलायो संसदीय दलको वैठक

बुधबार, २९ असार २०७३, १३ : ०६
बुधबार, २९ असार २०७३
काठमाडौं– आफ्नो नेतृत्वको सरकार अल्पमतमा परेपछि एमालेले संसदीय दलको वैठक बोलाएको छ । काँग्रेस र माओवादी केन्द्रले प्रधानमन्त्री ओलीको राजीनामा मागेपछि एमालले त्यसवारे छलफल गर्न संसदीय दलको वैठक बोलाएको हो । वैठक दुई बजे अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा बस्नेछ । कांग्रेस र माओवादीले प्रधानमन्त्रीले राजीनामा नदिए आज नै विश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप