सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

राष्ट्रपति भण्डारीलाई प्रधानमन्त्री ओलीको ब्रिफिङ

बुधबार, २९ असार २०७३, २१ : २३
बुधबार, २९ असार २०७३

काठमाडौँ - राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच आज साँझ भेटवार्ता भएको छ ।

राष्ट्रपति भवन शीलतनिवासमा भएको भेटवार्तामा प्रधानमन्त्री ओलीले मुलुकको पछिल्लो परिवर्तित राजनीतिक घटनाक्रमबारे राष्ट्रपतिलाई अवगत गराएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप