आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पूर्वहवल्दार मृत फेला

आइतबार, ०२ साउन २०७३, १५ : ४२
आइतबार, ०२ साउन २०७३

खोटाङ - दैनिकजसो रक्सीले मातेर हिँड्ने खोटाङका एक व्यक्ति आज मृत फेला परेका छन् ।

नेपाल प्रहरीका पूर्वहवल्दारसमेत रहेका दिक्तेल नगरपालिका–१५ का ४५ वर्षीय खिला केसी रक्सीले मातेका सुरमा शनिबार बेलुका घरबाट हिँडेका थिए । उनी नजिकैको मकैबारीमा मृत फेला परेको स्थानीयवासीले बताएका छन् ।

केसी मातेको समयमा चिप्लोमा लडेर हिलामा भासिएका कारण मृत्यु भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक सरोज राईले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप