आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कीर्तिपुर केन्द्रविन्दु भएर भूकम्पको धक्का

शुक्रबार, ०७ साउन २०७३, १४ : ४३
शुक्रबार, ०७ साउन २०७३
काठमाडौं – लामो समयपछि काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । करिब २ बजेर ४० मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो । निकै छोटो समय मात्र भूकम्प महसुस गरिएको थियो । भूकम्पको तिव्रता ३.७ रेक्टर स्केल रहेको  र केन्द्र विन्दु कीर्तिपुर भएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप