सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

राप्रपा नेपाल केन्द्रीय कमिटी बैठक मङ्गलबार

सोमबार, १० साउन २०७३, २३ : २७
सोमबार, १० साउन २०७३
काठमाडौँ – परिवर्तित राजनीतिक घटनाक्रमबारे समीक्षा गर्न संसद्को चौथो ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको केन्द्रीय कमिटीको बैठक मङ्गलबारबाट सुरु हुने भएको छ । सरकारको बर्हिगमन र नयाँ सरकार गठनको समसामयिक राजनीति तथा राष्ट्रिय प्रजातन्त्र पार्टीसँगको एकता प्रक्रियाबारे बैठकमा छलफल हुने सो पार्टीका प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप