बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

किम कार्दासियन र केन्ये वेस्टेको ‘बेड फोटोसुट’

शनिबार, १५ साउन २०७३, १७ : ३१
शनिबार, १५ साउन २०७३
किम कार्दासियन र केन्ये वेस्ट ‘हार्पर बजार’ म्यागजिनको ‘बेड फोटोसुट’ मा निकै कामुक देखिएका छन् । यसभन्दा पहिले यी श्रीमान् श्रीमतीले ‘भोग’ म्यागजिनका लागि फोटोसुट गराएका थिए । फोटोसुट पछि केन्येले भने, ‘मलाई किमको नग्न फोटो र सेल्फी निकै राम्रो लाग्छ । मलाई किमको शरिरको आकर्षक सेप पनि निकै राम्रो लाग्छ ।’ केन्येका अनुसार किमको शरिरको सबैभन्दा राम्रो भाग भनेको उनको मुटु हो । हेरौं उनीहरुको स्टिमी फोटोसुट यी प्रेमिल जोडीका अन्य तस्बिरहरु

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप