बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

हेर्नुहोस्, ऐश्वर्या अभिषेकको दुबईमा रहेको शानदान घर

आइतबार, १६ साउन २०७३, १२ : ४५
आइतबार, १६ साउन २०७३
बलिउड सेलिब्रिटीको दुबईमा घर हुनु अब इज्जतको कुरा भएको छ । किंग खान अर्थात बलिउडका बादशाह शाहरुख खानको दबइमा भएको घर, पल जुमेइराको बारेमा धेरैलाई जानकारी होला । यस्तैमा सलमान खानले पनि दुबईमा आफ्नो घर किनेका छन् । अब दुबईमा घर किन्ने पालो ऐश्वर्या अभिषेकको रहेको छ । दुबई बलिउड हस्तीहरुको मनपर्ने ठाउँ बन्न थालेको छ । आज हामी तपाईंलाई ऐश्वर्या राय बच्चन र अभिषेक बच्चनको सुन्दर र आलिशान घरका केही तस्बिर देखाउँदैछौं ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप