बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

सोसल मिडियामा सुपरहिट भएका यी तस्बिरहरु

सोमबार, १७ साउन २०७३, १२ : २५
सोमबार, १७ साउन २०७३
अचम्मको छ नि यो तस्बिर । सोसल नेटवर्किङ साइट फेसबुकमा यो तस्बिरले तहल्का मच्चाउन सफल भएको छ । यो फोटोले हज्जारौं लाइक्स र सयौं कमेन्ट पाएको छ । पछिल्लो वर्ष नोभेम्बरमा यो फोटो लाइट८७ एफएमको फेसबुक पेजमा पोष्ट भएको थियो त्यतिबेलादेखि जसले यो फोटोलाई देख्यो उसले यो फोटोलाई आफ्नो फेसबुक पेजमा सेयर गरेको छ । कसैले यसलाई ट्रिक फोटोग्राफीको कमाल बताइरहेका छन् भने कसैले पेन्टिङ । वास्तवमा यो के हो, तपाईं आफैं हेरेर पत्ता लगाउनुहोस् । फेसबुकमा यसै गरी तहल्का मच्चाउन सफल अरु तस्बिरहरु यहाँ हेर्नुहोस्ः    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप