सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

शोक प्रस्ताव पारित गरेर संसद बैठक आधा घण्टाको लागि स्थगित

सोमबार, १७ साउन २०७३, १५ : ४६
सोमबार, १७ साउन २०७३
काठमाडौं– व्यवस्थापिका संसदको बैठक आधा घण्टाको लागि स्थगित भएको छ । पूर्व सांसद हरिबहादुर खेवाको निधनमा शोक प्रस्ताव पारित गरेर संसद बैठक आधा घण्टाको लागि स्थगित भएको हो । खेवाको शनिबार सडक दुर्घटनामा परेर मृत्यु भएको थियो । अब बस्ने बैठकलमा सभामुख ओनसरी घर्तीले नयाँ प्रधानमन्त्री चयनको प्रक्रिया अघि बढाउने छिन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ प्रधनमन्त्री चयनका लागि बहुमतिय प्रक्रिया अघि बढाउन आह्वान गरिसकेकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप