सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सुनको भाउ स्थिर

सोमबार, १७ साउन २०७३, १६ : ३३
सोमबार, १७ साउन २०७३
काठमाडौ–नेपाली बजारमा सोमवारपनि सुनको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार छापावाल सुन प्रति तोला ५९ हजार रुपैयाँ रहेको छ भने तेजावी सुन ५८ हजार ७ सय ५० र चाँदी प्रतितोला ९ सय १५ रुपैयाँमा कारोवार भईरहेको छ । तीज नजिकिंदै गएपनि वजार भाउ नघट्दा ग्राहक भने मर्कामा परेका छन् । आइतवार पनि सुनको भाउ ५९ हजारनै रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप