सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

संसद सचिवालयले निकाल्यो गलत सुचना, प्रधानमन्त्री निर्वाचनको मिति एक वर्षअघिको !

सोमबार, १७ साउन २०७३, १७ : १०
सोमबार, १७ साउन २०७३

काठमाडौं– संसद सचिवालयले प्रधानमन्त्री निर्वाचनको कार्यतालिका गलत निकालेको छ । उसले प्रधानमन्त्री निर्वाचनको मिति एक वर्ष अघिको अर्थात २०७२ साल साउन १९ गतेको लागि तोकेको छ । जवकी सो मिति २०७३ साउन १९ गते हुनुपर्ने थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेअनुसार सोमबारदेखि बहुमतिय प्रकृया सुरु भएको छ  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप