बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

४४ नेपाली बंगलादेशमा पक्राउ

शुक्रबार, २१ साउन २०७३, १७ : ०५
शुक्रबार, २१ साउन २०७३
ढाका - अवैधानिक रुपमा बंगलादेशमा बसेको आरोपमा ४४ नेपालीलाई ढाकाको मिरपुरबाट पक्राउ गरिएको छ । स्रोतका अनुसार शुक्रबार बिहान ११ बजे उनीहरुलाई पुलिसले पक्राउ गरेको हो । पक्राउ परेका कसैको पनि परिचय खुलाइएको छैन । घटनालाई पल्लबी थानाका अफिसर इन्चार्ज डडान फाकिरले पुष्टि गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप