बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

हेर्नुहोस्ः आजकाल यस्ती देखिन्छिन् गर्भवती करिना

आइतबार, २३ साउन २०७३, ११ : ०१
आइतबार, २३ साउन २०७३
बलिउड अभिनेत्री करिना कपुर गर्भवती छिन् । आजकाल उनी जहाँ जान्छिन्, मिडियाको क्यामरा उनको तस्बिर कैद गर्न आतुर रहन्छन् । सबैलाई उनी आजकाल कस्ती देखिन्छिन् भन्ने चासो लागेको छ । करिनाकी दिदी करिष्मा कपुरले दिदी बहिनीको तस्बिर आफ्ना इष्टाग्राम अकाउन्टमा सेयर गरेकी छिन् । करिना डिसेम्बरमा आमा बन्दैछिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप