सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

रियो ओलम्पिकः शिरिषको नयाँ राष्ट्रिय कीर्तिमान

बुधबार, २६ साउन २०७३, ०० : १०
बुधबार, २६ साउन २०७३
काठमाडौँ   –ब्राजिलमा जारी रियो ओलम्पिकमा नेपाली पौडी खेलाडी शिरिष गुरुङले नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । मंगलबार राती सम्पन्न १०० मि को फ्रि स्टाइलको स्पर्धामा उनले ५७.७६ सेकेन्डमा दूरी पूरा गरी नयाँ कीर्तिमान कायम गरेका हुन् । सत्र वर्षीय शिरिषले ४५ पटक भन्दा बढी राष्ट्रिय कीर्तिमान कायम गरिसकेका छन् । उनी नेपालका कुशल पौडीबाज हुन् । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप