बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

इन्टरनेटमा भाइरल भएका यी हाँस्यास्पद फोटो

बिहीबार, २७ साउन २०७३, १७ : १२
बिहीबार, २७ साउन २०७३
कसैले यसरी हेल्मेट लगाएको देख्नुभएको छ ? पेट्रोल भर्नका निम्ति हेलिकोप्टरलाई पनि पेट्रोल पम्पमा आउनुपर्छ । अब यी महिला के गर्न चाहन्छिन्, यसबारे उनलाई नै ज्ञान होला । बाघसँग कुखुरा सायद लुकामारी खेलिरहेको होला । सायद यो नयाँ फेसन ट्रेन्ड चलाउन चाहन्छिन् । फोटो खिच्नुभन्दा पहिले पिऔं । नभए कसैले खाइदिन्छ । तासलाई लुगा सम्झिएपछि कस्को के लाग्छ ? बच्चाको अनुहारमा घोडाको मुख किन ? म्याचिङ । यस्तै गर्नु थियो त दाह्री काटेको भए हुन्थ्यो । यो तस्बिरको क्याप्सन आफै राख्नुहोस् । लाग्छ, आफ्नो पाइन्ट लगाउने चक्करमा प्रेमिकाको पाइन्ट लगाए । यो तरिकालाई पनि मान्नै पर्छ । यी मानिसको ड्रेसिङ सेन्स कुनै अर्को ग्रहको जस्तो छ । किचनको सिंकलाई नै पुल बनाइदिए यी बालकले । तर पनि रमाइरहेका छन् । यो कस्तो सोख हो म्याडम ? जे पनि पिउने हो कि के हो ? वाह.. यो ड्रेसलाई पनि मान्नै पर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप