बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

भाग्यमानी फोटोग्राफरले मात्र खिच्न सक्छन् यस्ता आकर्षक तस्बिरहरु, हेर्नुहोस्

शुक्रबार, २८ साउन २०७३, १६ : ४६
शुक्रबार, २८ साउन २०७३
राम्रो क्यामरा र व्यवसायिक फोटोग्राफरले सधैं राम्रो फोटो खिच्छ भन्ने हुँदैन । यसका लागि सहि ठाउँ र सहि समय आवश्यक पर्छ । विभिन्न अप्ठ्याराका बाबजुद यहाँ यस्ता तस्बिरहरु कैद गरिएका छन् जुन ठिक समयमा खिचिएका छन् । यी फोटोहरु सबैले खिच्न सक्दैनन् । भाग्यमानी फोटोग्राफरहरुले मात्र आफ्नो पोल्टोमा यस्तो फोटोको क्रेडिट लिन पाउँछन् । हेरौं तस्बिरहरु

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप